जलढका उच्चतर माध्यमिक विद्यालयको ब्लग पढ्न पाएँ। खुशी लाग्यो। विद्यालयको ई-चेतनादेखेर अझ हर्षित पनि भएँ। विद्यार्थीहरूलाई नेटबाट हुनसक्ने सबै फाइदाहरूको सदुपयोग गर्न प्रेरित गरिएको होस् ,यो सानो सुझाउ छ मेरो। विद्यार्थीहरूले पनि आफ्नो ब्लग बनाएको देख्न पाउँ। मेरो ब्लगको ठेगाना पनि यहॉं राखेको छु। सबै शिक्षकहरूले हेरिदिनुहोला। arohan-arohan.blogspot.com
जलढका उच्चतर माध्यमिक विद्यालयको ब्लग पढ्न पाएँ। खुशी लाग्यो। विद्यालयको ई-चेतनादेखेर अझ हर्षित पनि भएँ। विद्यार्थीहरूलाई नेटबाट हुनसक्ने सबै फाइदाहरूको सदुपयोग गर्न प्रेरित गरिएको होस् ,यो सानो सुझाउ छ मेरो। विद्यार्थीहरूले पनि आफ्नो ब्लग बनाएको देख्न पाउँ।
ReplyDeleteमेरो ब्लगको ठेगाना पनि यहॉं राखेको छु। सबै शिक्षकहरूले हेरिदिनुहोला।
arohan-arohan.blogspot.com
मन पर्यो। पहिलाचोटी हाम्रो क्षेत्रबाट यो ब्लग देखिएकोले खुशी लाग्यो। यो संस्कार विद्यार्थीहरूमा पनि हस्तान्तर होस्।
ReplyDelete